उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यबाट स्थानीय तह धाउँदै बैंकहरू

सरल कर्जा उपलब्ध गराउने जनाउँदै बैंक स्थानीय तह धाउन थालेका छन् । उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्य राख्दै बैंकहरूले काभ्रेपलाञ्चोकको स्थानीय तहका जनप्रतिनिधिसँग सम्झौता थालेका हुन् । यही भदौ ११ गते नबिल बैंकले पनौती नगरपालिका र पाँचखाल नगरपालिकासँग एकैदिन स्थानीय जनप्रतिनिधिसँग सरल कर्जा लगानी गर्ने जनाउँदै विभिन्न शर्त राखी सम्झौता ग¥यो । उद्यमशीलताको विकास…