अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध संसद देखि सडकसम्म विरोध भएपछि घेराबन्दीमा परेका छन् । मन्त्री शर्माले पछिल्लो समयमा गरेका निर्णय तथा कार्यशैलिको विरोधमा उद्योगी व्यवसायी र सेयर लगानीकर्ताहरु सडकमा आएर आन्दोलन गरेका हुन । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा स्वार्थसहित राखेका विभिन्न व्यवस्थाले सासंद, व्यवसायी तथा सेयर लगानीकर्ता आक्रोसित भएका छन् । उनले आगामी बजेट…