सूक्ष्म निगरानी कर्जामा राख्ने समय थप, सार्वजनिक सवारीलाई २ लाख थप कर्जा

नेपाल राष्ट्र बैंकले कोरोनाका कारण प्रभावित ऋणीलाई सुक्ष्म निगरानीमा राख्ने समय थप गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत कोरोनाको प्रभावलाई समेत ध्यनमा राखि २ वर्ष निरन्तर नोक्सानीमा भएको ऋणी वा संस्थालाई थप एक वर्षको समय उपलब्ध गराएको हो । त्यसैगरी केन्द्रीय बैंकले कोभिड–१९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा…