कुमारी धनवृद्धि योजनाको इकाईका लागि आवेदन गर्नेे म्याद थपियो

कुमारी धनवृद्धि योजनामा आवेदन दिने म्याद लम्बिएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो योजनाले जेठ १२ गतेदेखि एक अर्ब २० करोड बराबरको १२ करोड ईकाइ निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त योजनामा छोटो अवधिका लागि जेठ १७ गतेसम्म आवेदन गर्ने म्याद रहेकोमा आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने म्याद जेठ…