‘प्रोफिट बुकिङ्ग’ को दबाबमा नेप्से, आकर्षक लाभांशको अपेक्षाले उकासिए ‘म्युचुअल फण्ड’

पछिल्ला केहिदिन यता लगातर उकालो लागेको शेयर बजार मंगलबार प्रोफिट बुकिङ्गको दबाब झेल्न नसक्दा ओरालो लागेको छ । अधिकांस समूहका सूचक ओरालो लागेपनि आकर्षक लाभांशको आशले म्युचुअल फण्डतर्फ लगानीकर्ता आर्कषित भएका छन् । मंगलबार लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको लाभांश घोषणा गरेपछि लगानीकर्ताको ध्यान म्युचुअल फण्डतर्फ मोडिएकोे हो । लक्ष्मी उन्नति कोषले गत आवको…