नबिल बैंकको ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा थपिँदा नाफामा गिरावट

नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा झण्डै ९ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । साढे ३३ प्रतिशतले चुक्ता पूँजी बढाएको बैंकको नाफा घट्दा प्रतिशेयर आम्दानीमा १२ रुपैयाँ ४७ पैसाको गिरावट आएको छ । बैंकको निक्षेप तथा कर्जामा सुधारका साथै खुद ब्याज आम्दानी…