ओपेकले कच्चा तेल आपूर्तिमा कडाइ गर्दा अन्तर्राष्ट्रिय बजारमा बढ्यो मूल्य

पेट्रोलियम पदार्थ आयातकर्ता देशहरुको संगठन (ओपेक) ले कच्चा तेल आपूर्तिमा कडाइ गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । रुस–युक्रेन युद्धका कारण पश्चिमा देशहरुले रुसी कच्चा तेल तथा इन्धनलाई बहिस्कार गरेपछि तेल आपूर्तिमा समस्या उत्पन्न भएको थियो । रुसले प्रति दिन ७ लाख ब्यारल कच्चा तेल बिक्री गरिरहेको थियो । यसैबीच ओपेकले रुसले जति…