वाणिज्य बैंकहरुको औसत प्रतिफल १३.८१ प्रतिशत, एनआईसी एशिया अंग्रपक्तिमा

चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म वाणिज्य बैंकहरुको औसत प्रतिफलदर १३.८१ प्रतिशत रहेको छ । तेस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा ५ बैंक बाहेक सबै बैंकको प्रतिफलदर दोहोरो अंकमा देखिन्छ भने १३ बैंकको प्रतिफलदर औसत भन्दा उच्च रहेको छ । वाणिज्य बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणहरुको आधारमा लगानीकर्तालाई उच्च प्रतिफल दिने बैंकहरुको सूचीमा एनआईसी…