बालुवाटार क्षेत्रको ढल तथा बर्षातको पानी व्यवस्थापन गर्न साढे १० करोड खर्च गरिँदै

खानेपानीमन्त्री उमाकान्त चौधरीले बालुवाटार ढल तथा वर्षात्को पानी व्यवस्थापन कार्यको आज बालुवाटारमा शिलान्यास गरेका छन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गतको काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन आयोजनाबाट काठमाडौं महानगरपालिका वडा नं. २, ३ र ४ भित्र पर्ने प्रधानमन्त्री निवास सहित बालुवाटार क्षेत्रमा ढल तथा वर्षात्को पानी व्यवस्थापनको कार्य शुरू भएको हो । कार्यक्रमलाई…