चार वाणिज्य बैंकबाट आईपीओ भर्दा आश्वा शुल्क नलाग्ने, शुल्क लिने २३ बैंकमा कसको कति ?

नेष्डो समृद्ध लघुवित्तको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सेयर जारी हुँदैछ । उक्त आईपीओमा चार वाणिज्य बैंकमा खाता भएका लगानीकर्ताले आईपीओ भर्न सेवा उपलब्ध गराए वापत बैंकहरुलाई तिर्नुपर्ने शुल्क सि आश्वा बिना नै निःशुल्क रुपमा आवेदन दिन सक्नेछन् । हाल नबिल बैंक,…