एमसिसी अनुमोदनले अन्य वैदेशिक लगानी एवं सहायता समेत भित्रिने महासंघको विश्वास

नेपाल उद्योग वाणिज्य महासंघले प्रतिनिधिसभाको बैठकबाट नेपाल सरकार अर्थमन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीचको सम्झौता अनुमोदन भएकोमा स्वागत गरेको छ । प्रतिनिधिसभाबाट केही वूदाहरुमा रहेको अस्पष्टता समेतलाई प्रष्ट पार्दै त्यसको व्याख्यात्मक घोषणाका साथ सम्झौता अनुमोदन भएकोमा अव यसका विषयमा रहेका सबै भ्रमहरु चिरिने महासंघको विश्वास छ । नेपाल सरकार र अमेरिकी…