आर्थिक पुनरुत्थान लागि वित्तीय स्रोत उत्पादनशिल क्षेत्रतर्फ निर्देशित गरिने : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुनरुत्थान लागि वित्तीय स्रोत उत्पादनशिल क्षेत्रतर्फ निर्देशित गरिने बताएका छन् । कोरोनाको दोस्रो लहरका कारण अर्थतन्त्र झनै प्रभावित हुन सक्ने उल्लेख गर्दै यसको न्यूनीकरणका लागि राष्ट्र बैंक संवेदनशील रहेको गभर्नर अधिकारीको भनाई छ। गभर्नर अधिकारीले राष्ट्र बैंकको ६६ औं बार्षिक उत्सवलाई सम्बोधन गर्दै महामारीबाट अर्थतन्त्र जोगाउनका लागि उचीत…