कोरोनाको दोस्रो लहर सुरु भएसँगै न्यून जोखिमका क्षेत्रमा लगानी सिफ्ट हुँदै

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै लगानीकर्ताले पनि न्यून जोखिम भएका सम्पत्तितर्फ लगानी सिफ्ट गर्न थालेका छन् । पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्नु तथा डलर झनै बलियो भएकाले पनि लगानीकर्ता सुरक्षित लगानीतर्फ सिफ्ट भएको आँकलन गरिएको हो । कोरोनाको पहिलो लहरमा पनि सुनको मूल्य उच्च दरमा बढेको थियो । गत वर्ष अर्थात सन् २०२० को…