विदेशी प्रतिबन्धहरुका कारण रुसले वैदेशिक ऋण रुबल मै तिर्ने अडान राखेको छ। रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि सुरु भएको युद्धका कारण रुसमा विभिन्न देशहरुले प्रतिबन्ध लगाइरहेका छन् । प्रतिबन्ध लगााउनेहरुमा अमेरिका र बेलायत अघि रहेका छन् भने जर्मनी, क्यानडा, जापान, इटलीले पनि साथ दिइरहेका छन् । बेलायतले रुसी बैंकहरुमा प्रतिबन्ध लगाउँदा रुसी बैंकहरुले…