पछिल्लो ३ महिनामा कमजोर र मध्यम मानिएका बैंकहरुको प्रगति उच्च

पछिल्लो तीन महिनामा निक्षेप संकलन र कर्जा विस्तारको अवस्था केलाउँदा कमजोर र मध्यम मानिएका बैंकहरुको प्रगति उच्च देखिएको छ । गत पुसमसान्तमसान्तदेखि चैतसम्मको निक्षेप संकलन तथा कर्जा विस्तारको स्थितिमा सिभिल बैंक सबैभन्दा बलियो देखिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याकं अनुसार चालु आवको तेस्रो त्रैमासिक अवधिमा सिटिजन्स बैंकको निक्षेप र कर्जाको वृद्धि उच्च…