ग्लोबल आइएमई बैंकले दोस्रो त्रैमासमा कमायो सबैभन्दा उच्च नाफा

ग्लोबल आइएमई चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमास अर्थात ६ महिना अवधिमा सबैभन्दा उच्च नाफा गर्ने बैंक बनेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अवधिमा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो वाणिज्य बैंकहरुमध्ये कै उच्च नाफा हो । बैंकले आर्जन गरेको यो खुद…