मर्जर तथा एक्विजिसनको नाममा सेयर बजारबाट अर्बौको कर छली

  मर्जर तथा एक्विजिसनमा नाममा धितोपत्रको दोस्रो बजारबाट अर्बौको कर छली भएको छ । कुनै एक ठुलो संस्थाले सानो संस्था खरिद गर्ने अनि मर्जर भनेर २ वर्षसम्मको सेयर कारोबारमा तीर्नुपर्ने पूँजीगत लाभकर छुट लिने गरेको पाइएको हो । आयकर ऐन २०५८ अनुसार कुनै पनि गाभिने संस्थाका सेयरधनीले शेयर बिक्री गरेको हकमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था…