बुक विल्डिङ्गमा १० संस्थागत लगानीकर्ता थपिए, कुल संख्या ७४ पुग्यो

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको मूल्य तोक्ने प्रक्रियामा सहभागिताका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । बोर्डले फागुन १५ गते मंगलबार थप दशवटा संस्थालाई अनुमति दिएसँगै कुल संख्या ७४ पुगेको हो । यसअघि बोर्डले सुरुवातमा संस्थागत लगानीकर्ताबाट आवेदन आह्वान गरेकोमा ६२ संस्थाले आवेदन दिएकोमा ४६ संस्थालाई पहिलो पटक पुस…