‘बार्गेइन पर्चेज’मा राष्ट्र बैंकको दोहोरो खेल, मर्जरको सैद्धान्तिक सहमति विपरित लाभांश स्वीकृत

बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने क्रममा हुने आम्दानीमा राष्ट्र बैंकले दोहोरो खेल देखाएको छ । केन्द्रीय बैंकले मर्जरको प्रारम्भिक सैद्धान्तिक सहमती दिँदा मर्जरबाट भएका आम्दानीलाई आयमा देखाई कर तीर्न भने पनि मर्जर/एक्विजिसन रिजर्भरबाट सिधै लाभांस वितरणको अनुमती दिएको हो । गत आर्थिक वर्षको नाफाबाट नेपाल इन्भेष्टमेन्ट बैंकले वितारण गरेको लाभांशमा इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको…