नेपालले कार्बन सञ्चिति बापत विश्व बैंकबाट ५ अर्ब प्राप्त गर्ने

नेपालले वन संरक्षण मार्फत उत्सर्जन घटाई कार्बन सञ्चितिबढाए बापत करीब पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौतानुसार नेपालले सो रकम प्राप्त गर्नेछ । सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९०…