नेशनल लाईफ इन्स्योरेन्सको आकर्षक लाभांश प्रस्ताव

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) ले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट सेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको माघ १२ गते बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्र्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको…