‘अब थानकोटबाट फुत्त नौबिसे पुग्ने दिन आउँदैछ’

हरेक वर्ष फागुन ९ गते इन्द्रदहमा आयोजना हुने पर्यटन महोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्केने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य तालिका यसवर्ष केही परिवर्तन भयो । कारण थियो, इन्द्रदहकै दक्षिणतर्फको फेदिमा सुरु भइरहेको नागढुंगा नौबिसे सुरुंग मार्गको पुर्वी प्रवेशद्वारको नीरिक्षण। देशलाई सम्मृद्धितर्फ लैजानरेल र पानी जहाज सम्मको पुर्वाधार विकासको मार्ग देखाउनु भएका…