इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी पाँडेको बुझाईमा नेपालको शेयर बजार ‘लेट्स प्ले स्टक मार्केट’

पछिल्ला दिनहरुमा बजार निरन्तर उकालो लागिरहेको छ । प्रत्येक दिन नयाँ उचाईमा पुग्दै गर्दा बजारमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य पनि एक पछि अर्को गर्दै उकालो लागिरहेको छ । तर बजारमा कारोबार भईरहेको कम्पनीहरुको शेयर मूल्य वास्तविक नभएको नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको बुझाई छ । नोटबजारसँग अन्तरवार्ताका दौरान बैंकका अध्यक्ष पाँडेले कम्पनीहरुको अवस्था…