दुई वाणिज्य बैंकसहित दश कम्पनीको साधारण सभा आज सम्पन्न हुँदै

पुस २७ गते (सोमबार) दुई वाणिज्य बैंकसहित दश कम्पनीको साधारण सभा सम्पन्न हुँदैछ । आज एभरेष्ट बैंक, हिमालयन बैंक , माउन्टेन हाइड्रो नेपाल, माउन्टेन इनर्जी नेपाल , मितेरी डेभलपमेन्ट बैंक, प्राइम लाइफ इन्स्योरेन्स, एनएमवि लघुवित्त , छ्याङ्दी हाइड्रोपावर र समृद्धि फाइनान्सले साधारण सभा सम्पन्न हुँदैछन् । एभरेष्ट बैंकको साधारण सभा बैंकको केन्द्रीय कार्यालयमा बिहान ११…