शोधनान्तर घाटा एक खर्ब ५० अर्ब, एक महिनामा ७४ अर्बले घाटा थपियो

चालु आर्थिक वर्षको चार महिनामा देशको शोधनान्तर स्थीति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थीति ११० अर्ब ६५ करोड रुपैयाँले बचतमा थियो । चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्र शोधनान्तर घाटा ७४ अर्ब २४ करोड रुपैयाँ थपिएको छ । चालु आर्थिक वर्षको अजोजसम्ममा शोधनान्तर…