दशैँ बजार : फुटपाथका व्यापारीलाई भ्याइ नभ्याइ, सपिङ्ग मलमा छैन व्यापार

हिन्दुहरुको सबैभन्दा ठूला चाड बडा दशैंलाई मान्यजन तथा आफुभन्दा ठूला व्यक्तिहरुको हातबाट टिका तथा आशिर्वाद लिने पर्वका साथै मासु तथा लुगाको चाडवाडका रुपमा समेत हेरिन्छ । अझ दशैँमा नयाँ-नयाँ लुगा लगाएर आफन्तकहाँ टिका तथा आर्शिवाद थाप्न जाने चलन छ । जसरी दशैँमा पुराना घरलाई रातो माटो, कमेरो तथा रङहरु लगाएर नयाँ जस्तै बनाईन्छ त्यसैगरी दशैँमा…