नेपाल बैंकर्स संघले छड तथा डण्डी उद्योगको बास्तविकता बाहिर ल्याउनका लागि अध्ययन सुरु गरेको छ । बिलेट आयातमा बढेको अन्तःशुल्कका कारण स्टील उद्योग सञ्चालन गर्ने अवस्था नरहेको भन्दै व्यवसायीले ब्याज नतिर्ने भनेपछि संघले अध्ययन अघि बढाएको हो । सरकारले प्रतिस्थापन विधेयक मार्फत पत्रु (स्कार्प) पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउने कच्चा पदार्थ (स्पञ्ज…