अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एग्रोमाट नेपाल प्रा.लि. भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिएको छ । आयोगका अनुसार उनले एम.पि. ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल आफुलाई अख्तियारको कर्मचारी (डि.एस.पी) हुँ भन्दै महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई काम गर्न अनावश्यक दवाव दिएको दिएका थिए । साथै उनले विभिन्न स्थानमा…