धितोपत्र बजार सुधारको गतिमा लागेपछि बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा दिने कर्जा पनि शतप्रतिशतले बढेको छ । कोरोनाका कारण आर्थिक गतिविधि सुस्त भएपछि सबैको नजर धितोपत्र बजारमा पुग्दा लगानी थपिन पुगेको हो । चालु आर्थिक वर्षमा विद्यार्थी देखि उद्योगी व्यवसायीसम्मले शेयर बजारमा लगानी गरेको अवस्था छ । बजारमा लगानीकर्ता थपिएसंगै बजारको आकार समेत विस्तार…