नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा मार्फत गरिएका व्यवस्थाहरुले मुलुकको स्वस्थ्य सेवामा सकारात्मक असर पुग्ने विस्वास रहेको छ । साथै समस्यामा रहेका उद्योग तथा व्यवसायलाई केहि सहज हुने भन्दै मौद्रिक समीक्षाको स्वागत गरेको छ । परिसंघले मुलुकको विद्यमान स्वास्थ्य समस्यासंग जुध्ने गरि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक…