चालु आर्थिक वर्षको ६ महिना पुरा हुँदा सरकारले लक्ष्यको करिब ४२ प्रतिशत राजश्व संकलन गर्दा २८ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षको ६ महिना पुस २९ गते बुधबारसम्म सरकारले ४ खर्ब २२ अर्ब २३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ४१.७३ प्रतिशत मात्र हो । सरकारले ६ महिनामा…