प्रि-ओपनिङ्गमा २२ कम्पनीको शेयर मूल्य बढ्दा नेप्से साढे १७ अंक उक्लियो

आइतबारको प्रि-ओपनिङ्ग सेसनमा शेयर बजार परिसूचक मापक नेप्से १७.५८ अंकले बढेर २ हजार १०४ दशमलव ८६ बिन्दुमा पुगेको हो। नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २२ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको मात्र शेयरमूल्य घटेकोे छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ । यस अवधिमा ३० कम्पनीका…