शेयर बजार परिसूचक मापक यस साता मात्रै १०९.७६ अंकले बढेको छ । गत बिहीबार २ हजार ५२६ दशमलव ९२ अंकमा रहेको नेप्से यस साताको अन्तिम कारोबार दिनसम्ममा ४.३४ प्रतिशतले बढेर २ हजार ६३६ दशमलव ६८ अंकमा पुगेको हो । साताभरमा नेप्से २ हजार ४८२ दशमलव ४२ बिन्दुसम्म झर्यो भने यसै साता २ हजार ६४२ दशमल…