एनएमबी बैंकको खुद नाफा ४७% ले बढ्यो, वितरण योग्य एक अर्ब ११ करोड

एनएमबी बैंक (NMB) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४७ प्रतिशत भन्दा धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको सञ्चालन मुनाफा तथा…