मेरो शेयरमा समस्या, लगइन हुन नसक्दा लगानीकर्ताले गर्न पाएनन् शेयर आवेदन

केन्द्रिय निक्षेप प्रणालीको मेरो शेयरमा समस्या देखिएको छ । मेरो शेयरको पेज खुले पनि लगानीकर्ता पेजबाट आफ्नो खातामा लग इन हुन सकिरहेका छैनन् । जसका कारण साधारण शेयर आवेदन गर्नेदेखि दोस्रो बजारमा भएको शेयर कारोबारको राफसाफ समेत प्रभावित बनेको छ । मेरो शेयरको वेब पोर्टल खुले पनि लगानीकर्ताले आफ्नो विबरण राखेर लग इन गर्न खोज्दा…