आउने भयो हालसम्मकै ठूलो आईपीओ, इन्फ्रास्ट्रक्चर बैंकले माग्यो अनुमति

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । बैंकले आईपीओ अनुमति माग्दै मंसिर ८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।  जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ३० प्रतिशत अर्थात प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन…