नेपाल बैंकको शेयर पनि ओटिसी मार्केटमा खरीद बिक्री गर्न पाइने भएको छ । नेप्सेले सार्वजनिक गरेको ओटिसी मार्केटमा दर्ता भएका कम्पनीहरुको सूचीमा नेपाल बैंक पनि रहेको छ । नेप्सले सोमबार ओटिसी मार्केटमा कारोबार गर्न सकिने १२३ कम्पनीको सूची सार्वजनिक गरेको छ । ओटिसी मार्केटमा सूचीकरण खारेज गरेका कम्पनीहरुको धितोपत्र, सूचीकरणका लागि आवश्यक शर्त पूरा गर्न…