बुधबारको सुरुवाती शेयर कारोबार समय (प्रि-ओपनिङ्ग सेसन) समयमा कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य बढे पनि नेप्से भने घटेको छ । प्रि ओपनिङ्ग सेसनमा १७ कम्पनीका ९५६ कित्ता शेयर कारोबार भएको छ। ११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको घट्दा २ को स्थिर छ । यस दिन पनि अजोड इन्स्योरेन्सको कारोबार भएन् । यस…