एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको आईपीओ साउन १६ बाट बिक्रीमा आउने

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ साउन १६ गतेबाट बिक्रीमा आउने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्कासन गर्न लागेको हो । कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार…