इन्भेष्टमेन्ट बैंकको अधिकांस सूचकमा गिरावट, ईपिएस १३.३८ रुपैयाँले घट्यो

नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.९३ प्रतिशत कम हो। गत आर्थिक बर्षको यसै अवधिमा एक अर्ब ५ करोड खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी, संचालन मुनाफा घट्नुका साथै खराब कर्जा समेत…