आर्थिक वर्ष २०७७/७८ को बजेट यथार्थ धरातलमा रहेर ल्याउनुपर्नेमा अर्थशास्त्री एवं राजनीतिक नेतृत्वले सरकारलाई सुझाव दिएको छ। कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि सरकारले देशव्यापी 'लकडाउन' गरेको र पूर्णरुपमा आर्थिक गतिविधि नभएको अवस्थामा विशेष गरी कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याउन उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन। भरतमोहन स्मृति फाउण्डेशनले शनिबार आयोजना गरेको ‘आगामी आर्थिक वर्षको…