चालु आर्थिक वर्षको ९ महिना अवधिमा नै चुक्ता पूँजीभन्दा करिब दुई गुणा धेरै नाफा आर्जन गरेको जीवन विकास लघुवित्तले अन्य दुई लघुवित्तसँग मर्जर प्रस्ताव पारित गर्न जेठ २५ गते आइतबार विशेष साधारण सभा बोलाएको छ। लघुवित्तले सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र गरीबी न्यूनिकरण लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर, शेयर स्वाप रेसियो, संयुक्त मर्जर कमिटिले…