संयुक्त अरब इमिरेट्समा एकै पटक २० नेपालीमा कोरोना संक्रमण देखिएको छ । संयुक्त अरब इमिरेट्सको आबुधाबीको मुसाफामा रहेको कामदार बसोबार गर्ने क्याम्पमा बसोबास गरिरहेका नेपाली सहित ७७ जनामा संक्रमण पुष्टि भएको हो , योसँगै त्यहाँस्थित नेपाली कामदारमा त्रास बढेर गएको छ । अबुधाबीस्थित अल दफरा वर्कर भिलेजमा रहेका ठुलो संख्याका कामदार मध्ये ७७ जनामा संक्रमण…