नेपाल दक्षिण एशियाको उदाउँदो तारा:परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल दक्षिण एशियाको उदाउँदो तारा भएको बताएका छन। भदौ १३ गते शुक्तबार मदन भण्डारी फाउण्डेशनले काठमाण्डौंमा आयोजना गरेको जबज कक्षा तथा नगर कमिटी शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल उदाउँदो अर्थतन्त्रका रुपमा विकास निर्माणको कार्यलाई अघि बढ्दै गएकाले नेपाल दक्षिण एशियाकै उदाउँदो तारा हुने दाबी गरे। “राज्यको चरित्र लोक कल्याणकारी छ । वर्षौंदेखिको…