पूर्वराजाद्वारा कोरोना कोषमा दुई करोड सहयोग

पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि दुई करोड रुपैयाँ सहयोग गरेका छन्। उनले आफ्नो तर्फबाट हिमानी कोष मार्फत दुई करोड मार्फत नेपाल सरकारको ‘कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा उपलब्ध हुने जानकारी दिए। पूर्वराजा शाहले जोखिम नियन्त्रणका लागि गरिएको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई…