सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक युवती सवार हवाइजहाजका यात्रुलाई जोखिमबाट बच्न पर्यटन बोर्डले आग्रह गरेको छ । सबै यात्रुको विबरण उपलब्ध भईनसकेको अवस्थामा बोर्डले सोमबार साँझ त्रिभुवन बिमानस्थलमा अवतरण भएका २०५ यात्रुलाई आफैं क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो। सामाजिक सञ्चालमार्फत सूचना प्रवाह गर्दै बोर्डले भनेको छ “मार्च १७ मा कतार एयरवेजबाट नेपाल आएका…