स्टक डिलर सञ्चालन अन्तिम चरणमा

नेपाल धितोपत्र बोर्डले स्टक डिलरको काम छिट्टै सुरु गराउने भएको छ । बोर्डले सेयर बजारमा धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्नका लागि स्टक डिलरको आवश्यकता औंल्याउदै अनुमति दिने प्रक्रिया अघि बढाइसकेको छ । बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले स्टक डिलरको अनुमति दिने काम अघि बढेको नोटबजारलाई जानकारी दिए । बोर्डले आगामी आर्थिक वर्षमा डिलरलाई…