पुनर्बीमा कम्पनीको आईपीओमा करिब ३ लाख लगानीकर्ताले गरे आवेदन

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा तेस्रो दिन बेलुका ५ बजेसम्ममा झण्डै ३ लाख लगानीकर्ताले आवेदन गरेका छन् ।  कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले नोटबजारलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार चैत ६ गते बिहीबार बेलुका ५ बजेसम्म २ लाख ९१ हजार २६४ आवेदन परेको छ । जसबाट…