ब्रोकर कमिशन र आयकरले सरकारी ऋणपत्रको कारोबार असहज : बैकर्स संघ

बैंकहरुले सरकारी ऋणपत्रको कारोबारमा सहजीकरण गर्न नेपाल राष्ट बैंकको ध्यानकर्षण गराएका छन् । आगामी मौद्रिक नीतिका लागि सुझाब दिने क्रममा बैंकहरुले ब्रोकर कमिसन, आयकर तथा कागजी प्रक्रिया आदीले सरकारी ऋणपत्रको दोस्रो बजारमार्फत कारोवार गर्न झन्झटिलो रहेको बताएको हुन् । चालु आर्थिक वर्षमा मात्रै आठ वाणिज्य बैंकहरुले १९ अर्ब बढीको ऋणपत्र बिक्री गरेको र ६ बैंकहरुले…