नेपाल स्टक एस्सचेञ्ज (नेप्से)मा फागुन ११ गते आइतबार ३ अर्ब ६० करोडको काराबार भएको छ । नेप्सेमा एकैदिन यति ठूलो परिमाणको शेयर किनबेच भएको पहिलो पटक हो । यसअघि गत बिहीबार फागुन ८ गते शेयर बजारमा एकैदिन २ अर्ब ७८ करोडको कारोबार भएर रेकर्ड कायम गरेको थियो । उक्त रकेर्ड यो साता बजार खुलेको पहिलो…